हे लई लई कान्छी पारी पाखैमा ।
घरी घरी आउनु है मेरो काखैमा ।
बाधे ता ले हुदैछु म टाढा कान्छी ।
सम्झना आउदानी आउनु आँखैमा ।
दुख पाइयो कान्छी माया लाइयो ।
सम्झी नरौ है कान्छी बसेर पाखैमा ।
अमृत खड्का खोटाङ हौँचूर
घरी घरी आउनु है मेरो काखैमा ।
बाधे ता ले हुदैछु म टाढा कान्छी ।
सम्झना आउदानी आउनु आँखैमा ।
दुख पाइयो कान्छी माया लाइयो ।
सम्झी नरौ है कान्छी बसेर पाखैमा ।
अमृत खड्का खोटाङ हौँचूर
0 comments:
Post a Comment