किन रुन्छौ आमा सपनी मा धर धर्ती
हाम्रो पनी मन आगो बल्दै छ हर हर्ती ।
जन्म दियौ आमा सानै हुदा छोडी गयौ
हामीले पनी रुनु पर्यो अचेल धर धर्ती ।
आमा मैले दुधको भारा पनी तिर्न पाइन
आमा तेही पिरले आँसु आँउछ बर बर्ती ।
सानैमा गयौ छोडी अब हामी ठुला भयौ
नरोई आउनु आमा सपना मा सर सर्ती ।
हाम्रो पनी मन आगो बल्दै छ हर हर्ती ।
जन्म दियौ आमा सानै हुदा छोडी गयौ
हामीले पनी रुनु पर्यो अचेल धर धर्ती ।
आमा मैले दुधको भारा पनी तिर्न पाइन
आमा तेही पिरले आँसु आँउछ बर बर्ती ।
सानैमा गयौ छोडी अब हामी ठुला भयौ
नरोई आउनु आमा सपना मा सर सर्ती ।
0 comments:
Post a Comment