ad+1

सधै एस्तै गर्ने भए भोली म, मरे हुन्छ ।
के गर्नु पर्छ सबै आफ्नै खुसी, गरे हुन्छ ।

कती भन्नु एसो नगर्नु है अब नानु भनी
भन्दा चिन्ता हुन्छ आफै सुख, गरे हुन्छ ।

0 comments: