ad+1

साचि नै देखिएकै रैछ ज्योतिष बा ।
भाग्यमा लेखिएकै रैछ ज्योतिष बा ।

तिमीलाई सुख कैले दि दैन्न बालक
साचै हो मेटिएकै रैछ ज्योतिष बा ।

बिबहा पछी स्वस्नीले हेप्छे बालक
सबै कुरा भेटिएकै रैछ ज्योतिष बा ।

0 comments: