ad+1

हामी भन्दा बिस ठुलो, भए छ आमा ।
हाम्रो सुख सान्ती साथै, गए छ आमा ।

म त ठुलै थिए, बैनी नौ महिना काख्मै
जन्म दिएर मर्नु गल्ती, भए छ आमा ।

दुख हुन्न थियो होला आसीस पाइन
आसिस न दि मर्नु भुल, भए छ आमा ।

संगै भाको भए सारी चोलो दिन्थे थे
तर हैन कात्रो सबै ठुलो, भए छ आमा ।

0 comments: