तिमीले

ad+1


तिमिले दिएको चोट कहा भुल्न सक्छुर !
मुटुमा लेखाएको नाम कहा मेट्न सक्छु र !!

संगै जिउने, संगै मर्ने बाचा कसम कहाँ तोड्न सक्छू र !
तिमी सङ्ग बिताए पलहरु कहाँ भूल्न सक्छु !!

0 comments: