प्रदेशि को खबर

ad+1

मलाई परदेशीको हालचाल नासोधेकै बेश, आँखै भरि झल झली आफ्नै खौटाङ प्यारो हौचूर ।

काका,काकी,आमा,बुबा,इ­ष्ट-मित्र मनमुटुमा बोकी, बाँची रैछु सागर पारी सुख मा रोटि टोकी ।

काम-काजको टुंगो छैन, दिन हो कि राति?
बर्षउ भयो भेटघाट छैन
आफ्ना प्यारा साथी सङ्ग ।

कर्म पनि कस्तो मेरो,भाग्यको यो लेखा, अझै के-के भोग्नु होला खै,कस्ले छ र देख्या ??

भक्कानिएर आसू आउँदा लाग्छ आजै फिरौँ घर,
छ जनको परिवार हजुर मै माथि छ भर ।

रित्ति सक्यो खेत
बारी चर्को साहुको ऋण, कहिले आउलात्यो हौचूर मा गरिबले बाँच्ने
दिन ??

अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।

0 comments: