जता ततै हरियाली अनि पहाडको छाती ।
प्राण भन्दा प्यारो लाग्छा मेरै हौचूर खौटाङ ।
सधै भरि हरियाली सल्ला र साल घारीआँखा भरि आउछा झाजल्को उही हौचूरेली आज आउ छ याद त्यो चौतारीको सितल छाया ।
अहिले सारै आइ रखेछा साथी भाइको माया गईन्थ्यो गीत गाई चराउदै गाउले भाकामा घर त मेरो खौटाङ हौचूर राईङ्गे
पहाडको काखमा नेपाली हुँम अन्यायमा कहिले पनि झुकेन नाम मेरो अमृत खड्क घर मेरो खौटाङ हौचूर राईङ्गे ।
धन कमाउन भनि दुवै तिर आइयो, कल्पनामाइ नसोचेको दुख पनि पाइयो आटे जति पुग्दो रहेनछा यो मनको रहर जहाँ गए पनि येस्तई रहेछ अभगीको सदाबर त्यहि ठाउमा हुर्केउ हामी भईएन कहिले दुखि अहिले दुबईमा आई भाको छैन मन खुसइ तर पनि यहाँ नबसी भएन ५० डिग्रीको तातो खाई सके सम्म योठाउमा नआउनु है मेरा साथी भाई राम्रो संग पढी बिध्वान बन्नु है जसो तसो गरिकन गाउमै सेवा गर्नु है गाउमा सबै खुसि भयेथियेरे म जन्मिदा आखाबाट आउछा आसु गाउकी ठुलिलाई सम्झदिदा गाउमा ठुलिको बिहे पनि अर्कै संग भयो रे गाउमा खेल्ने गरेको पाटीपौवा पनि भत्कियोरे मलाई पनि सबै तिर समस्याले रखेछा बेरी तिमि संग प्रिय भेट होलाकी नहोला फेरी ठुली तिम्लाई राम्रै होस् मलाई जस्तै भए पनि तिमीलाई सधै सहयोग गर्ने छु म भोकै बसे पनि
तिमि त थियोउ नि प्रिय मेरो मनको देउता तिमि अर्कै संग जादा रोए होला कति संसारमै छैन होला तिमीलाई बिर्सने ओखति
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment