एसेलू को दाना

ad+1

ऐसेलुको दाना टिपी खान्थें कुनै वेला…!!

चौतारे डाडा जान्थें कुनै बेला…!!

सनिबारे बजार जात्रा हेर्नजाने खर्च पनी नभएसी…!
मकै भटमास् पोको पारी लान्थें कुनै बेला….!!

स्कुलमा धेरै गर्मिभयसि..! खोला खेल्न गैईन्थ्यो कुनै बेला .....!!
स्कूलमा कटिले प्रेम पत्र लेख्न थालेसि ....!
म पनिलेखि दिन्थे प्रेम पत्र कुनै बेला.....!!

अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।

0 comments: