सुभ-कामना मिलन का पानाहरु

ad+1

शुभकामन मिलनका पानाहर लाई

गरिवदुखी सबको खबर लेख्दै जाउ मिलनका पानाहर जाली फटा भ्रष्टकोढाड सेक्दै जाउ मिलनका पानाहर!!

अन्यायमा को छ कहाँ श्रमिक विपत परेका खोजी खोजी तिन्को दुःख समेट्दै जाउ मिलनका पानाहर !!

चर्को घाम्को कुरै छोडौ आँधी हुरी चल्दा पनी निडर भई तिम्रा पाइला टेक्दै जाउ मिलनका पानाहर!!

नेपालीको दुःख पिडा बाध्यता र विवस्था लाई तिम्रो अन्तर विचार वाटै भेट्दै जाउ मिलनका पानाहर !!

शुभ कामना शुभकमना शुभकमना तिमीलाई यूगौ यूग सम्म पहिचान थेक्दै जाउ मिलनका पानाहर !!
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
www.facebook.com/milankapanaharu

0 comments: