मेरो माया काँडा

ad+1

मेरो माया काँडा सम्झी झिकी सकेयो होईन त !!

निष्ठुरी हुँ भन्नपनि सिकी सकेयो होईन त.........!!!

अचम्भ भो त्यस्तो मान्छे परिवर्तन हुँदा असह्य भो उस्कै यादमा घरि घरि रुँदा ...
मेरो नाम हृदयबाट मेटी सकेयो होईन त !!

अर्कै नयाँ जीवनसाथी भेटीसकेयोहोईन त.........!!!

निराश भो मनको मित आज टाढा हुँदा फूल जस्तो कोमल प्रीत आज काँढा हुँदा ...........

अमृत खड्का हौचूर खौटाङ
४ यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।

0 comments: