भित्र पीडा लुकाएर बाँचेको छ अमृत भाई आलो घाउ दु:खाएर बाँचेकोछ अमृत भाई ।
जिन्दगीको दु:ख बिर्सी गीतमा डुबेर नै आसुँ झरी सुकाएर बाँचेको छ अमृत भाई ।
अरुलाई हँसाउन सुरिलो स्वर भर्दैअभिमान झुकाएर बाँचेको छ अमृत भाई ।
मनोरन्जन दिनलाई भएर समर्पित मनको दर्द फुकाएर बाँचेको छ अमृत भाई ।
संगीतको झरिभित्र रुझेर सधैंभरी अधर त्यो सुकाएर बाँचेको छ अमृत भाई ।
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment