मैले तिमि लाई गरे को माया चिता सङ्गै परेर जाओस ।
चिता सङ्गै मैले गरेको माया चिता सङ्गै बलेर जाओस ॥
मैले गरे का ति बात हरु उठे को धुवाँ सङ्गै उडेर जाओस ।
मैले गरे का याद हरु लास बाट बने को खरानी सङ्गै मिसिएर जाओस ॥
तिम्ले मालाई गरे को घात, मसान हुदा बल्झिएर आओस ।
तिम्ले मलाई गरे को नक्कलि माया, मसान हुदा झल्कीएर आओस ॥
अमृत भाई यु.ए.ई
0 comments:
Post a Comment