राखोला रहेछ मेरो मन, पीडा अट्ने कतिकति भन्न पनि सकिन ब्यथा सबै सहेजति ।
बहकिए मन त्यसै नसकिने हाँस्नलाई पीडा बढेँ, मन भित्र गाह्रो हुने बाँच्नलाई
मन रोए आँखाबाट आँसु झर्ने कतिकति भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।
फूल हाँस्दा आँसु झर्ने मन दुःखी हुँदा जीवन जिउँन साह्रो हुने मन सधैँ रुँदा दुःखी हुँदा मन कुरा खेल्ने कतिकति भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।
0 comments:
Post a Comment