हात्ति आयो

ad+1

हात्ति आयो हात्ति आयो फस्स ।

रिसाएर तिमि जाँदा आफ्नो कस्तो गती भयो ।
नतड्पाउ धेरै चाँडो फर्क
अब त यो अती भयो ॥

1 बर्ष त दुबै तिर बसे,
नौ महिना त राम्रो भयो ।
न लड्काउन मेरी प्यारी
न देखेकै कती भयो ॥

निहु त मैले नै खोजेको हो
आज आफ्नै क्षती भयो ।
तिमी रिसाई गएको पनि
बर्ष दिन नै भयो ॥

आउन प्रिय हाम फालेर
तिम्रै कुरामा सहमती भयो।
अब गल्ती हुने छैन जहाँ जे जती भयो ॥

तिम्रो बाउको छोरिको कसम अब त यो अती भयो !!
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।www.amritkhadka.weebly.com अथवा www.facebook.com/milankapanaharu

0 comments: