बिस्वास घाति माया

ad+1

विश्वाश घाती यो संसारमा तिम्रो माया पाउन सकिन । तिमीलाई छाडि अरुसँग
मैले माया लाउन सकिन ॥

तिमीले मलाई छाडि गयौ
तर मैले तिमिलाई छाड्न सकिन ।
तिमी प्रतिको चोखो माया मैले अरुसँग बाँड्न सकिन॥

कती चोखो मेरो प्रेम
तर तिमीले चिन्न सकिनौ ।
माया लिई माया तिमीले दिन सकिनौ ।।

फराकिलो मेरो दिलको बाटो हात समाई हिँड्न सकिनौ ।
माया लिई माया तिमीले दिन सकिनौ ॥

दिलोज्यान नै सुम्पे तिमीलाई तर तिमीले लिन सकिनौ ।
निर्दोष मेरो चोखो प्रेम
आज तिमीले चिन्न सकिनौ॥

तिम्रो सपनिको राजाकुमार जस्तो म हुन सकिन ।
तिम्रो लागि आकाशको
जुन मैले छुन सकिन ॥

तिमी धेरै रोयौ तर तिमी सँगै बसी रुन सकिन। त्यसैले तआज म तिम्रो हुन सकिन ॥

तिम्रो लागि आकाशको जुन छुन सकिन, छुन सकिन !!

खड्का हौचूर खौटाङ हाल यु.ए.ई

यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
www.amritkhadka.weebly.com अथवा www.facebook.com/milankapanaharu

0 comments: