सानिमा

ad+1

कति कूट्टैउ म सानो छदा,कुट्दा कूट्दै झन्डै मारेऊ सानि आमा ॥

कचियाले पनि हानेऊ, खुकूरिले पनि हानेउ
हान्दा हान्दै बियोस नै भए छौ सानि आमा ॥

मेरो कलिलो छाला मा कूट्दा कति माजा आयो,
अब कति कट्छौ कुट सानि आमा ॥

0 comments: