_________
/'\_______\
|''|___||___|
"""""'='""""
समस्यामा परेपछि सम्झिनुभो हजुर ।
अघाउन्जेल खाए पछि सम्झिनुभो हजुर ॥
कसै सँग लोचा तर्छु भन्नुहुन्थ्यो उनी एक्लै तरेपछि सम्झिनुभो हजुर ।
बैँस छँदा गर्नुहुन्थ्यो मायाका कुरा ऐना हेर्दा डरेपछि सम्झिनुभो हजुर ॥
प्रतीक्षामा बिच्छ्याएर आँखा बाटो हेरेँ अब इच्छा मरेपछि सम्झिनुभो हजुर ।
मरेर गए पछि लास जलि सक्दच सम्झिनुभो हजुर ॥
0 comments:
Post a Comment