आउनुहै प्रिए मनले मीत लगाएछ भने,यो ज्यानले माया तिम्रो मगाएछ भने !!
अँधेरीमा अल्मलिने आँट किन गर्छौ, सोच्नु बरु साँझनाले दियो जगाएछ भने !!
(यो ज्यानले माया तिम्रो मगाएछ भने )
चैतमास खँडेरीको मरूभुमी हुँ म, डुल्नु यता साउने भेल्ले बगाएछ भने !!
(यो ज्यानले माया तिम्रो मगाएछ भने )
दोभानका दुई खोला बिचको हाम्रो दुरी, हट्छ प्रिए समयले भगाएछ भने!!
(यो ज्यानले माया तिम्रो मगाएछ भने )
समय ले मगाए छ भने ॥
हा हा हा
0 comments:
Post a Comment