छाति भित्र तिमि लाई

ad+1

छाती भित्र तिमीलाई खोज्छु बिरानीमा बस्या रैछ माया कैले तिमी इमानीमा ।

कति मीठा शब्द वोल्थ्यो तिमी मुस्काउँदै सर्माउँथ्यौ घरी चन्द्र मुहार लुकाउँदै खोजिहिँडे कराउँदै खोली किनारीमा पीर ब्यथा पोख्ने कोही छैन चिनारीमा।

आउँछ सुबास मगमग मन्द बतासमा छौ कि कतै फैलिएको खुल्ला आकाशमा मालती झै फुल्यौ होला घर आगनीमा हेर्ने गर्छु तिम्रो तस्बीर राखि सिरानीमा ।
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।

0 comments: