साईपत्रि फूल
न फूल्दै सयपत्री ओईलिएर झर्यो दिदि बैनी हरू ।
सँगै बसी भाईटीका लाउन पाईएन दिदि बैनी हरू ॥
नेपालमा रहँदा खुशी थिएन जिन्दगीमा आज आए कुवैतमा खुशी भाग्यो सँधै झैं भाईटीका आउँछ अनि जान्छ निष्ठुरी समयले आज कहाँ पुर्यायो दिदि बैनी हरू ॥
न छन् यहाँ फूलहरु न छन् यहाँ देउसीभैलो ।
परदेशीको भाग्यरेखा कुन भावीले पलेख्यो दिदि बैनी हरू ॥
न छ यहाँ फूलमाला न छन् यहाँ दिदीबैनी आँशु झार्दै एक्लै रोईरहन्छु सम्झि प्यारी दिदि बैनी हरू !!
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।
www.amritkhadka.weebly.com
0 comments:
Post a Comment