बन पाखा को

ad+1

बन पाखा को माया प्रिती बिर्सेऊ निष्ठुरी ।
यात्री छाडी अन्त कतैफुल्यौ निष्ठुरी ॥

मेरो मन तिम्रो लागि खुल्ला आकाश हुँदा दुनिया लाई घरमा हुल्यौ निष्ठुरी । स्वतन्त्र र अधिकार को दुरुपयोग गरि आफ्नो मान्छे भुलेउ निस्ठुरी ॥

मरे तिम्रै काख भन्थ्यौ बाचे तिम्रै साथ तर मुटु चुडी अन्तै हिड्यौ निष्ठुरी । बाच्ने आधार भन्थे तिमि लाइ माया मारि कसलाई हुल्यौ निष्ठुरी ?

0 comments: