पत्थर होइन मेरो मन मुटु लाई किन दुखाउँछौ ।
बर्षाको झरी झै भए मेरा नयनहरु किन रुवाउँछौ ॥
भनेकै थेँ मैले दुई मुटु एउटै भए जिउँ संगै ।
हामी धर्ती आकाश रहे पनी सङग सङ्गै ॥
मेरो कुरा नबुझी किन
मलाई खिल्लि उडाउँछौ ।
साउने झरी भए मेरा आँखाहरु किन रुवाउँछौ ।
रुवायौ तिमीले मलाई सधैँ मेरो आँशु जतन गरी कीन राख्छौ ॥
आफ्नो खुसी कतै टाढा भाग्दा आँशुमै डुबाइ मलाई कीन राख्छौ ।
मेरो शत्रु किन हसाउँछौ । असारको झरी भए मेरा नयनहरु किन रुवाउँछौ ॥
हाहाहा
0 comments:
Post a Comment