जब देखें आज मैले पूरानो साथीको याद आयो ।
काकिहरु महिड्ने दिन छट्पटिंदै बितेको रातिको याद आयो ॥
छोडेको थिएँ बितेको पल लिन्न भन्थे सम्झनामा
रुदै घरबाट सबैलाई बाई गरि बिदेश हिडेको याद आयो ॥
हुन होस नहुन होस साहित्यको बाटो एउटै घरमा काकिहरु हजूर बा बहिनि साथीसंगी को याद आयो ॥
मिठो लाग्थ्यो आपँ टिप्न जाँदा कति लडियो ।
नउठाउँदै कुल्चिहिंड्ने बिस्वासघातीको याद आयो ॥
जब देखें आज मैले पूरानो साथीहरु को याद आयो ।
काकिहरु म हिड्ने दिन छट्पटिंदै बितेको रातिको याद आयो ॥
0 comments:
Post a Comment