तिम्रो त्यो जिन्दगीलाई।

ad+1

तिम्रो त्यो जिन्दगीलाई। ...
यो दुखीको बधाई छ। ...

परिवर्तन भयेउ, के कारण तिमी? ...
बधाई छ

यहि नै मेरो सोधाई छ। ...

सफल तिम्रो त्यो जिन्दगीलाई।
[अधिकार मेरो केहि छैन अब।
ढुकढुकी तिम्रो, फेरी सुन्य।] ...

ब्यबारिश लाश भए म। ...
कोहि छैन मलाइ, आफ्नो भन्ने।

सफल तिम्रो त्यो जिन्दगीलाई।
[उपहार मेरो लाश , तिमीलाई।
पराई हातले दिनेछ।]...

सजियेउ पोतेहरुले। ...
मेरो जीवनको माला, चिनेछ।
सफल तिम्रो त्यो जिन्दगीलाई। ...
यो दुखीको बधाई छ। ...

परिवर्तन भयेउ, के कारण तिमी? ...
यहि नै मेरो सोधाई छ। ...


अमृत खोटाङ खड्का,दुबई


0 comments: