कति पटक कोट्याउछौ त्यही पुरानो घाउ
त्यही कुरा घरी-घरी मलाई नसम्झाउ सानी आँमा
आफ्नै भनि बोल्दा अर्कै दोश लाउन
थाल्छौ सानी आँमा
कति शंका उपशंका त्यो मनमा पाल्छौ
ममा बिश्वास भए मन पखालेर आउ सानी आँमा
त्यही कुरा पटक-पटक फेरी नदोहोर्याउ
रिस पोख्नु नै छ भने बिस पिलाइ जाउ
फुल सोच्छु तिमी जहीले
काडा बनी दिन्छौ सानी आँमा
नजिक हुन्छु भन्छु तर
तिमी तर्की हिड्छौ
मेरो जीवन स्वीकार्य छ भने मिल्न आउ सानी आँमा
घरी घरी नकोट्याउ बिगतको घाऊ
रिस पोख्नु नै छ भने जिउदै आगो लाउ
चाहना थ्यो जिन्दगीमा त्यो सम्भन्ध
कस्न
महल देख्दा झुपडीमा को चाहन्छ बस्न
मन भए झुपडीमा संगै बस्ने आउ
नत्र त्यही कुरा मलाई फेरि नसम्झाउ सानी आँमा
कति पटक कोट्याउछौ त्यही पुरानो घाउ
त्यही कुरा घरी-घरी मलाई नसम्झाउ सानी आँमा
अमृत
खोटाङ
खड्का,दुबई

0 comments:
Post a Comment