बाझै रह्यो बरडाँडामा

ad+1

रीबाझै रह्यो बरडाँडामा मेरो मनको बा
हुर्काई बढाई फलाऊ भन्थे तिमीलाई
सारि ।
मुहानमै कुलो बनाई िसंचाई गर्छु
भन्दापिन
किन देख्यौ मेरो मनलाई चिरा पर्ने
टारी ।
आउन पि्रय सँगै जीउ केबल एक जूनी
धाँनसरी गाँजिएर हराभरा पारी ।
मर्नुपर्छ एकदिन अजम्बरी छैन जोबन
किन बस्नु थकित भई आफैसँग हारी ।
हँ भन मात्र तिमी मलाई साथ दिन
भगाई लान्छु आजै तिम्लाई रावा खोलामा तारी ॥
अमृत खोटाङ
खड्का,दुबई

0 comments: