बग्दा खेरि पनि तिमी|
हेरि रह्यौ उभिएर मुर्ति जस्तै
बनी तिमी |
जिन्दगीमा कति दियौ चोटै मात्र सधैँ
भरि
सक्छौ भने आफै सम्झी हेर न त
गनी तिमी|
दु;ख सुख सघर्षमा पाएको त्यो मेरो साथ
बिर्सिएछौ क्यारे तिम्ले सोच्यौ एक्लै
धनी तिमी |
खुकुरीको चोट मात्र अचानोले बुझेको छ
नभन भो अझै मेरो गल्ती छैन भनी तिमी|
दुनियाँको अगाडी त देउता झैँ बन्दै
हिड्छौ
मेरा लागी भयौ किन?
बिग्रिएको शनि तिमी |
0 comments:
Post a Comment