तिमी फुल्दै जानु प्रिय म त अब झर्छु
होला , मलाई भुल्दै जानु प्रिय म त साच्चै
मर्छु होला , जसको भाग्य जस्तो हुन्छ
त्यस्तै रैछ जिन्दगानी , तिमी सुखी हुनु
प्रिय म त चोटमा पर्छु होला , मलाई भुल्दै
जानु प्रिय म त साच्चै मर्छु होला , चोट
दिने खोट लाउने यो ठाउमै बस्दिन
भो तिमि यतै रम्नु प्रिय म त बसाइ सर्छु
होला , मलाई भुल्दै जानु प्रिय म त साच्चै
मर्छु होला , म ज्युनु को अर्थ छैन औ
प्रिय बिदा देउ नत्र मैले आफुलाई आफै
बिदाइ गर्छु होला , मलाई भुल्दै जानु
प्रिय म त साच्चै मर्छु होला !!!

0 comments:
Post a Comment