तर्केर हिडे पनि

ad+1


तर्केर हिडे पनि, झर्केर नबोल
पर्खेर बसे म नि, बिर्सेको नठान

लालीगुराँस फुल्यो रातै,भाच्नु हुदैन
पर्खेर बसे म नि , ढाट्नु हुदैन

छातीभित्र लेखे तिम्लाई, छाप्न सकिन
निधारमा तिम्रो तस्बिर,राख्न सकिन

मिलन नचाहे नि, बिछोड भो नभन
पर्खेर बसे म नि, बिर्सेको नठान
 अमृत खोटाङ
खड्का,दुबई

0 comments: