यो मनमा फेरी याद आयो है कान्छी
पुराना याद यो मनमा फेरी रसायो है कान्छी
साँझ सम्म पर्खि बसे बाटो हेरी हेरी
कुहिरो आई
छेकी दियो कि् माया तिम्रो
माया गर्छु भन्ने हुन्छन धेरै साथ दिने
हुन्न कोहि
ढुख
मन को बुजिदिने पाएको छु मात्र तिमि
0 comments:
Post a Comment