कस्तो भयो कान्छी हाम्रो त्यो हौचुर गाउ
वारी पारी खोला नाला बग्ने ठाउँ
मौसम को बहार संगै बर्खापनी लागो होला
लोक भाका घन्काउँदै गाइ चराउने ठाउँ
सगै हिंड्थ्यौ मेलापात च्यान्टी भुन्टी कस्ता भए
कुहु कुहु कोइलीको धुन सुन्दै भुल्ने ठाउँ
संसार को जुनकुना मा पुगे पनि याद हौचुर को
घुम्दा खेरी बन पाखा मा स्वर्ग हुने मेरो ठाउँ
0 comments:
Post a Comment