आजत याँहा

ad+1


आज त तिमि यहाँ छौ, जिन्दगी भोलि कहाँ हुने होला ।
आउने नै बाधा छौ, यात्रामा भोलिको लगाई हाँस्ने होला ।

आजत म खुसि छु, जिन्दगि भोलि कहाँ धुरू धुरू रुने होला ।
आजत याहाँ बोल्छु, जिन्दगि भोलि कहा हूने होला ।
अमृत खड्का खोटाङ

0 comments: