प्रेम गर्नु एउटा ठुलो मुर्ख्तापन हो । जिन्दगि मा जे पनि गर्नु तर प्रेम कैहिले न गर्नु ल किन भने प्रेम ले सँधै चोटै चोट र पिर दिन्छ । जब उ टाढा हुन्छ आफु बाट मैले गरे को येस्तई प्रेम र आइले दुख र पिरा भन्दा केहि छैन मेरो जिन्दगि मा मैले आफ्नो सपई ठोक दिए उनलाई तर पनि छाडेर गई । मेरो खुशी र मेरो मुटु लाई टुक्रा टुक्रा पारेर गई । म पढेँ लेखे को त छैन । मैले पढाई पनि ... छाडे मा आज जस्तो छु जे भए । उसकै कारण ले भए साथी भाई हरु ले सधै मलाई भन्ने गर्थे हेर रमेश माया को चकर मा न पर मायाले सधै पिढाँ दिन्छ । यो बाहेक अरु केहि दिदैन नि तर मैले कसै को कुरा नसुनि उसकै माया मा अन्धो भए येसरी (तिम्रो मुहार जुन जस्:तै म हेरी रहु जस्तो लाग्छ । म तिमी लाई अशाधै मन पराउछु ।) भनी रहौ जस्तो लाग्थ्यो खै ! कैले मेरो मायाले तिम्रो मुटु मा फुल्ने हो शोधी रंहु जस्तो लाग्छ । तिमी बिना एक्लो भएको म तिमी लाई के कस्तो लाग्छ ? तिमी पहिलो भेट्मे के मोहनी लगायौ शोची रहु जस्तो लाग्छ । कैले तिमी मेरो मन मन्दिर मा बशी शकेछौ भनी रहौ जस्तो लाग्छ तिमी लाई कैले पनि छाड्दीन तिम्रो शिउदो शिन्दुर ले पोती रहौ जस्तो लाग्छ तर यो सपना कैले पुरा भएन मैले के गलती गरे तेस्को सजाए आज म भोग्दै छु । मैले त उलाई बिर्शिन शकिन र जिन्दगि मा कैले पनि बिर्शिन होला । त्यो निस्ठुरी को याद मा ..
रमेश बुढाथोकि ताप्लेजुन
हाल दुबै ।
रमेश बुढाथोकि ताप्लेजुन
हाल दुबै ।
0 comments:
Post a Comment