खै के खै के

ad+1

थाहा भो थाहा भो नयाँ प्रेमी रोजिजेउ अरे ।
उसैसँग घरजम गर्ने बाचा राखेउ अरे ।
साथी संगीले आज यथार्थ कुरा गर्दा मरी मरी हासेउ अरे ।
थाहा भो थाहा भो नयाँ प्रेमी रोजेउ अरे ।
थाहा भो थाहा भो उतै नजिकैमा एउटा केटा रोजेउ अरे ।
हाम्रो प्रेमलाई आज दिक्तेल बजारमा बेचेउ अरे ।
मेरो सम्झनाको लहरलाई धेरैं ठाउमा भाँचेउ अरे ।
थाहा भो थाहा भो नयाँ प्रेमी रोजेउ अरे ।

थाहा भो थाहा भो मलाई उसैसँग बिहे तहुँदैछ अरे ।
उस्कै तस्बिर मन भित्र सजाएर राखिछेउ अरे ।
पुरानो प्रेमिले सम्झाउदा पेट मिचि मिचि हासेउ अरे ।
थाहा भो थाहा भो नयाँ प्रेमी रोजेउ अरे ।

बुझे मैले फेरी आज राम्रो कुरो पच्दैन अरे ।
केटा पनि तिमी बिना यो संसारमा बाच्दैन अरे ।
राम्रो कुरा गर्दा खेरी नाना थरी सोचेउ अरे ।
थाहा भो थाहा नयाँ प्रेमी रोजेउ अरे ।

थाहा भो थाहा भो घर छाडेको दुई -चार दिन मै अर्को कटा रोजेउ अरे ।
साथी संगीले पुरानो कुरा सम्झाउदा हाहा गर्दै हासेउ अरे ।
थाहा भो थाहा नयाँ प्रेमी रोजेउ अरे!

तिमीले पक्कै यो कबिता यक पटक पढ्ने छेउ अरे ।
कमजोरीले हिडदा हिडदै बाटैमा तिमी लडछेउ अरे ।
त्यो बेलामा बल्ल तिमी मेरो कुरो बुझ्ने छेउ अरे ।
थाहा भो थाहा भो नयाँ प्रेमी रोजिछेउ अरै ।

थाहा भो थाहा भो कहिले काहि छुट्टीमा उसै सँग बाजार आउछेउ अरे ।
उसै सँग हाँषि हाँसि जिउने कसम तिमी खान्छेउ अरे ।

सुन्दै छु तिमी उसै सँग त्यो घर जादै छेउ अरे ।
थाहा भो थाहा नयाँ प्रेमी रोजिछेउ अरे ।

थाहा भो थाहा भो दुई चार पटक फोनमा कुरा गरिछेउ अरे ।
मेरो बिजोक भाको सुन्दा मरी मरी हासेउ अरे ।
सबै कुरा झुटा गरी मलाई धोका दिएउ अरे ।
थाहा भो थाहा भो नयाँ प्रेमी रोजिछेउ अरे ।

0 comments: