कति प्योरो छ, मेरो खोटाङ सायत हलेसिको काखमा भएर होला ।
कति सितल छ मेरो जन्मभुमी साएद राखोलाको चिसो हावा भएर होला ।
कति रमाइलो छ, खोटाङ साएद रुपाकोटले मुस्कान दिएर होला ।
बसन्तको आगमनमा स्वर्ग झै हुन्छ यो , तिनै हरीयाली रङ्गी विरङ्गी गुँरास फुलेको देख्दा ।
साच्चीनै कति प्यारो छ, मेरो खोटाङ तिनै कमल रङ्गमा रङ्गी विरङ्गी फलेर होला ।
कति रमाईलो छ हाम्रो खोटाङ साएद मजुवा देबि हाँसेको देखेर होला ।।।
अमृत खड्का खोटाङ हौंचुर ।

0 comments:
Post a Comment