त्यो मनलाई जिस्काई चलेर पो गँए निस्ठुरी

ad+1

त्यो मनलाई जिस्काई चलेर पो गँए निस्ठुरी ।
मुटु भित्र सल्किएर जलेर पो गँए निस्ठुरी ।। अधुरै भए कठै ! 

अत्रिप्त मेरा प्यासहरु आँखाभरी लटरम्म फलेर
पो गँए निस्ठुरी ।
कोरेर छोडिदियौ नाम नमेटिने जिन्दगी यो
प्रतिबिम्ब यो मनकी ढलेर
पो गएँ निस्ठुरी ॥

चिसो भयो हिउँदहरु धेरै बगे बर्षाहरु औँला भाँच्दै बस !! भनी छलेर पो गँए निस्ठुरी ......

0 comments: