बुझ्नेले मलाई

ad+1

बुझ्नेले मलाई बुझि दिएको भए रुनुत पर्दैन थ्यो होला ।
मलाई बगाएरै आँशु मनका पिरहरु धुनु पर्दैन थ्यो होला ॥

मलाई भन्ने ले त जे पनि भन्छन सुन्नेले पो ! नसुनिदिए
तिम्रो सामु कसम खाँदै आगो छुनु तपर्दैन थ्यो होला ।
मलाई सँगै हिंड्ने पाइला बिच संकाहरु नभैदिए 
एक अर्कालाई दोश लगाउदै गल्लिहरु मा डुल्नु त पर्दैन थ्यो होला ॥

मलाई माया मोहको शब्दकोश बिधताले नरचेको भएपनी 
तड्पिएर नशाभित्र एक्लै झुल्नु त पर्दैन थ्यो मलाई ॥

बुझ्नेले मलाई बुझिदिएको भए रुनु त पर्दैन थ्यो होला मलाई ।
मलाई बगाएरै आँशु मनका पिरहरु धुनु पर्दैन थ्यो होला मलाई ।॥

0 comments: