धेरै खुसि भयौ अरे,म मर्ने भएको खबर सुन्दा ।
मर्छ भने मर्न दिनु भन्यौ अरे,म मर्ने खबर सुन्दा ॥
पर्दैन दिन कसै ले बधाई भन्यौ अरे,बधाई छ भन्ने खबर सुन्दा ।
धेरै मस्कि मस्की हासेऊ अरे,नरोई जाई पराई घर भन्ने खबर सुन्दा ॥
कम्मर भाँचि भाँचि नाचेऊ अरे,ऊ त धेरै रोयो भन्ने खबर सून्दा ।
जोड्दार तालि बजायौ अर, ऊ त बियोस भयो भन्ने खबर सुन्दा ॥
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई धारणा राख्नु होस्स ।
यु'ए'ई मा हुदा ।
0 comments:
Post a Comment