जुन झै उदायेउ थीए, तर अस्थाएर गयौ तिमि ।
गुरास झै फुल्यौ तिमी,तर औलाएर गयौ तिमि ॥
अन्धकारको त्यो सम्राज्य चिनेर बिहानि को घामझै झुल्किएको थिए,
तर डुभेर गयौ तीमी ॥
सारा दुनियालाई
सुमधुर संगित सुनाउने सारंगि झै बनेथिए,
तर चुडिएर गयौ तिमि ॥
काडाँ पन्छाएर मिठो सुगँन्ध छर्दै फुल्ने गुलाफ झै फुल्ये बनेथिए, तर झरेर गयौ तिमि ॥
आफु जलेर अरुलाई उज्यालो दिने दिप झै बनेथिए, तर निभेर गयौ तिमि ॥
वास्थ मा एस्तै भयो अमृत खड्का खोटाङ ।
0 comments:
Post a Comment