गायक प्रदीप राज पण्डे

ad+1

म तीम्लाई छोड़ी टाडा टाडा जादैछू ।
तीमी संग कहीले न्भेटने बाचा राख्दै छू ।।

तीमिलाई माया दीदा सजाय पाये ।
मैले आफ्नै सम्झिदा कती धोका खाए ।।

त्यों हाम्रो प्रेम कहानी बिर्शेर जादै छू
तीमीसंग कहीले न्भेटने बाचा राख्दै छू ।।

मेरो माया समझी तीमी रुनु परला ।
आफ्नो गल्ति समझी सताउनु परला।।

यो बस्ति तीमिलाई दाइजो दिएर जादै छू ।
तीमीसंग कहीले न्भेटने बाचा राख्दै छू ।।

0 comments: