चर्को घाम भयो भन्न पाईदैन बीदेशमा ।
दु:खको काम भयो भन्न पाईदैन बिदेशमा ॥
काम गर्छु मरी मरी दिन रात बिहान, बेलुका भन्न पाईदैन बिदेशमा ।
गाली सुन्दा सुन्दै मैना बित्छ थोरै दाम भन्न पाईदैन बिदेशमा ॥
जसो तसो टार्नै पर्छ एक छाक यहाँ मिठो खाम भन्न पाईदैन बिदेशमा ।
अमृत खड्का खोटाङ हौचुर यु.ए.ई
0 comments:
Post a Comment