आज तिमि नबोले

ad+1

आज तिमी नबोले म मरेको सम्झीनु डाली वाट फूल्को थुंगा झरेको सम्झीनु……..?

तिमी सम्म आइपुग्ने यात्रा तय गर्नुअघी एम्वुस अनि धरापमा परेको सम्झीनु…..?

उस्ले मलाई यो जुनिमा नपाएर होला अर्को जुनि लिन अन्तै सरेको सम्झीनु ..?

कुनै रात सपनीमा देख्यौ भने मलाई उस्ले केवल मलाई मायाँ गरेको संम्झीनु ..?

तिम्ले देख्ने सपनीमा आइन भने नरुनु दैवले नै हाम्रो खुशी हरेको संझीनु………….?
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई को धारणा राख्नु होस्स ।

0 comments: