मेरो जिबन

ad+1

जानुनै थियो म बाट
टाढा तिमीले किन झुटो माया मा अल्झायौ मलाई ।

नदिनु थियो नि मीठो सपना तिमीले आखिर बिलाई सपना किन दियौ मलाई ॥

क्षणिक माया मा रमाई तिमी बिछोड को घाउ दिदै छौ मलाई ।
संगै जिउने मर्ने कसम खाने तिमी किन टाढा भाग्दै छौ छोडि मलाई ॥

आँसु पिई हाँसो दिन्छु भन्थ्यौ तिमीले आँसु को पोखरीमा किन ढुबाईदियौ मलाई ।
बेदना नै भयो यो माया पनि क्षण क्षण मा किन रुवायौ मलाई ॥

निष्ठुरी लाई माया गरेछु मैले आशु पिई बाँच्ने बनायौ मलाई ।
हर बखत संझना किन दियौ तिमीले
किन आशु मा पनि तिम्रो तस्विर आउँछ मलाई ॥

0 comments: