न आफ्नो भन्न सकेँ,न पराई ठान्न सकेँ ।
सपना हो कि विपना हो,आज अर्कैसँग देखेँ ।।
जीवन भन्नु वग्ने पानी आँसुको मूल रहेछ,प्रीति गाँस्नु झुट को खेति ॥
आफैँलाई मार्नु रहेछ ।
न पराई हुन सकेँ, न उसको बन्न सकेँ।
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।।
छल्क्यो आसू आँखाबाट, पीडा बढ्दैगएपिछ ।
मेरो भन्नु रहेन आफ्नो भन्ने, पराई भएपिछि ।
न खुसी भई वाँच्न सकेँन,न पीडा भूलि हाँस्न सकेँ ॥
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।॥
कस्तो अचम को बा । अमृत खड्का हौँचुर
0 comments:
Post a Comment