जादै थिए एकलै,साथि आउ छु भनेउ ।
कोहि थिएन साथि, माया लाऊ छु भनेउ ॥
तिम्ले माया गर्छु भन्दा,मलाई माया लाग्यो । मैले माया गर्न थाले पछि, तिमि अन्तै भाग्यौ ॥
भाग्नुनै थियो भने, किन साथि आउ छु भन्यौ । आखिर छोड्ननै रैछौ किन माया लाउ छु भन्यौ ॥
Copyright अमृत अनलाइन रमाइलो अनलाइन | All Rights Reserved.
Designed by Blogger Templates | Distributed By Gooyaabi Templates
0 comments:
Post a Comment