छोडी जाने निष्ठुरीको छलमा पो परें छू ।
जिन्दगी नै दोधारको पलमा पो परें छू ॥
कति स्वार्थी रै छ भन्ने थाहा पाएं आज माँया लुटने घातकीको दलमा पो परें छू ।
रगंमन्चको कला रैछ उसको निम्ती माँया नबुझेरै फेरी उसकै बलमा पो परें छू ॥
टुक्रिएको थियो मुटु छिनाएरै छाड्दा समुन्द्र झैं आँसुका ती भलमा पो परें छू ॥॥
0 comments:
Post a Comment