घात भयो मायामा तर तिमीलाई दोष दिन्न म त । माया राख्यौ तिमीले सक्दिन म माया किन्न म त ॥
बदनाम भएँ समाजमा तिमी चोखो भयौ ।
मर्ने बाँच्ने सँगै भन्थ्यौ तर तिमी भुलि गयौ किन ??
एक पागलप्रेमी तिम्रो नजरमा भिन्न म घात भयो।
मायामा तिमीलाई दोष दिन्न म त।।
जिउदै जाऊ,जीवनमा हार मैले खाए पनि ।
हाँसी खुसी रमाउनू पीर-व्यथा मैले सहे पनी ॥
0 comments:
Post a Comment