तिमि ले नै फसायौ,होईन भन्छेऊ किन?
तिमि ले नै लायौ माया,छैन भन्छेऊ किन ??
होईन भने होईन भन, छदै छैन भन्छेउ किन ?
हो भने हो भन, दोधार्मा पर्छेऊ कीन ??
सन्सार को रिति यास्तै रैछ, छैन भन्छेऊ किन ?
धेरै गर्या रैछ माया,गर्या छैन भन्छेऊ किन ??
अमृत खड्का खोटाङ हौँचुर
राईसिँगे पागल खड्का गाउँ बस्ति ।
यो बिषय मा तपाई धारणा राख्नु होस्स ।
0 comments:
Post a Comment