ad+1

मत आँफू देखि आँफै हारेको मान्छे असार को झरिले 
चूटीचूटी भूईमा झारेको मान्छे ॥

न मेरो आफ्नो भन्नसकेँ जून कुनै रहर छ प्यासी रहरले प्यास बुझाई परपर सारेको मान्छे ।
चिच्चाई चिच्चाई छिचोलीहिंडे मृत्युको परिदी लाई मत मृत्युले नै बाटो बिराइ भाँका टारेको मान्छे ॥

अनमोल आस्थाभित्र कुन्जिएका अनेकै हावै हावा हुरीले खडेरीपारी घाऊ पारेको मान्छे ।
मत आँफू देखि आँफै हारेकि मान्छे ॥

अविरल बर्षाले
चूटीचूटी भूईमा झारेको मान्छे ॥ अमृत भाई खोटाङ हौँचुर राईसिङ्गे ॥ 


0 comments: